Latest Updates :

टाइगर श्राफको सुपरहिरो लुक,’फ्लाइंग जट’को टीजर रिलिज ...


SHARE THIS POST :

टाइगर श्राफ स्टारर फिल्म ‘फ्लाइंग जट’को टीजर रिलीज भएको छ। जसमा टाइगर सुपरहिरोको रुपमा देखिएका छन्। यस फिल्ममार्फत २६ वर्षिय टाइगर बलिउडकै जवान सुपरहीरो बनेका छन्।जबकि यस अघि सुपरहिरो थिममा आधारित भएर बनेका फिल्म ‘रावन’,’क्रिस’,’द्रोणा’ आदिमा हिरोहरुको उमेर ३० भन्दा बढी रहेको थियो। फिल्ममा टाइगर श्राफको सुपरहिट हलिउड फिल्म ‘मैड मैक्स:फरी रोड’ का स्टार नाथन जोन्स सितको भिडन्त लाई देख्न सकिन्छ्। साथै फिल्ममा टाइगरको जैकलीन फर्नांडिस संगको रोमान्स लाई पनि समेटिएको छ। ‘फ्लाइंग जट’को सार्वजनिक एक मिनटको टीजर मा टाइगर र  नाथन आ-आफ्नो पावर प्रयोग गरिरहेका देखिन्छन्। फिल्म २५ अगस्ट मा रिलिज हुदैंछ्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv