Latest Updates :

अब विवाह गर्न पनि अनिबार्य लाइसेन्स चाहिने


SHARE THIS POST :

समय जति परिवर्तन हुँदै गयो त्यति मानिसहरु धेरै कुरा आफ्नो रोजाइ अनुसार नै गर्ने गर्दछन् ।
विवाहको कुरामा त अधिकांश मानिस आमाबाबु भन्दा पनि अफैले रोजेर विवाह गर्ने परमपरा बढेको छ ।
यद्यपी उमेर पुगेका केटा–केटीले आफैँले रोजेर अथवा आमाबुबाले खोजिदिए अनुसार वैवाहिक बन्धनमा बाँधिन्छन् । तर साउदी अरवमा अब केटाले केटी वा केटीले केटा मनपराएर वा अभिभावकले चाहेर मात्रै विवाह हुँदैन । साउदी अरेविया सरकारले विवाहका लागि एउटा अनौठो कानून ल्याउने भएको हो । साउदीले विवाहका लागि सरकारले सवारी चालक अनुमति पत्र अनिर्वाय गरेको हो । कुनैपनि जोडीलाई विवाह गर्नकोलागी सवारी चालक अनुमति पत्र अनिवार्य चहिने सरकारले निर्णय गरेको छ  । विशेषतः पछिल्लो समय बढ्दै गएको सम्बन्ध विच्छेदलाई रोक्न यस्तो नियम बनाएको समाचारमा उल्लेख छ ।

हाल देशको न्याय मन्त्रालयले उक्त कानुन ल्याउदा हुने प्रभावको बारेमा अध्ययन गरीरहेको छ । पारिवारिक परामर्शदाता अब्दुलसलाम अल सकिबिका अनुसार यो अवधारणा सरकारले केही जोडीहरुमा गरेको स्वास्थ्य परिक्षण पश्चात सम्वन्ध विच्छेदको घटना वढेको देखिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv