Latest Updates :

२ वर्षको बालकको आश्चर्यजनक एबम डरलाग्दो स्टन्ट भिडियो एक पटक हेर्ने पर्ने !


SHARE THIS POST :


भाद्र १२, एजेन्सी । भर्खरै मात्र ग्रिष्मकालीन ओलम्पिक सकिएको बेलामा एउटा अचम्मको बालक डरलाग्दो स्टन्ट खेलाडीको रुपमा देखा परेका छन् । बालकले गरेको आकर्षक जिम्यानस्टिक देखेर यसका हस्तीहरु समेत चकित परेका छन् । टीभी होस वा टेबल चाहे त्यो ढोका नै किन नहोस होस उनी सबै ठाउँमा आफ्नो जादुमय स्टन्ट गर्न सक्षम छन् । यो जादुमय स्टन्ट गर्ने बालक हुन इरानका अरात होसेनी । आरात अहिलेसम्ममा सबै प्रकारका स्टन्ट गर्नमा पोख्त छन् ।

बच्चैदेखि उनको हात धेरै फ्लेक्जिबल छ । यही कारण उनले धेरै अप्ठ्यारो र चमत्कारी स्टन्ट पनि सजिलै गर्न सक्छन् । उनले आफ्नो आश्चर्यजनक ढंगले शरीरलाई घुमाउन र नियन्त्रण गर्न सक्छन् । उनी जस्तो सुकै अप्ठ्यारो ढोकामा १ मिनेटमै चढ्न सक्छन् । सामाजिक सञ्‍जाल इनस्ट्राग्राम उनको फ्लोअर्स १८ हजार पुगिसकेको छ । अरात ९ महिनाको उमेरदेखि नै जिम्यान्स्टिकको अभ्यास गर्दै आएका छन् । उनका बाबु मोमम्मदका अनुसार उसलाई कुनै पनि प्रोफेशनल तालिम भने आजसम्म दिइएको छैन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv