Latest Updates :

हेटौँडाको चिसापानीकी गीता गिरीले पालेको एउटै गाईले तीन वटा बाच्छा जन्मायो


SHARE THIS POST :

हेटौँडा, १६ भदौ : गाईंले तीन बाच्छा जन्मायो भन्दा पत्यार नलाग्न सक्छ । तर, हेटौँडा–५ चिसापानीकी गीता गिरीले पालेको गाईले तीन बाच्छा जन्माएको छ।

स्थानीय जातको गाईले बुधबार तीन वटा बाच्छा जन्माएको हो । गाईले बिरलै तीन वटा बाच्छा जन्माउने गरेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले बताए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv