भाद्र ,२०७३ - दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला हो । तर, यसको अहिलेको अवस्था हेर्दा वर्षौदेखि बेवास्ता गरिएको खण्डहर जस्तो लाग्छ । रंगशालाको प्याराफिट बुट्यानले ढाकेको छ भने कुनै पनि कुर्सीहरु गतिलो अवस्थामा छैनन् । यसका ट्र्याकहरु वर्षैदेखि मर्मतको पर्खाइमा छन् । एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको यस्तो हरिबिजोक हुँदा पनि राष्ट्रिय खेलकुद परिषद् र एन्फाले कुनै चासो देखाएको छैन्
हेर्नुहोस्, एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको बिजोग (भिडियो सहित)

Post a Comment