Latest Updates :

बसले किच्दा एक युवतीको मृत्यु


SHARE THIS POST :

शुक्रवार - कार्तिक १२, २०७३ रिता घिसिङ्ग दृश्य: १२६ वर्ग: समाचार कार्तिक १२, इटहरी ।आज बिहान सुनसरी जिल्लाको रामधुनीभासी नगरपालिका–५ झुम्काबजारमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको ना ४ ख ७३९४ नंको बसको ठक्करबाट साइकलयात्री १९ वर्षीया प्रतिमा चौधरीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१५ एकम्वा निवासी प्रतिमा बसले ठक्करबाट गम्भीर रुपमा घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल इनरुवातिर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv