Latest Updates :

राजेश हमालले दिएको एक सनसनीपूर्ण अभिव्यक्ति: लोकमानलाई सर्प बनाएर पाल्दा अहिले डसिरहेका छन ..हेर्नुहोस एकपटक भिडियो


SHARE THIS POST :

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’को आजको अंकमा हामी नायक राजेश हमालले दिएको एक सनसनीपूर्ण अभिव्यक्तिको चर्चा गर्नेछौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमख आयुक्त लोकमान सिंह कार्कीको बिषयमा मुख खोल्दै हमालले उनलाई ‘सर्प’ भनेका छन् । देशको राजनीतिक अवस्थाले आफूलाई दिक्क बनाएको पनि हमालको तर्क छ । साथमा बलिउडका चर्चित नायक सलमान खानका बडिगार्ड शेरा जेल परेको प्रशंग पनि आजको समाचारमा प्रस्तुत हुनेछ । आजको ‘मनोरञ्जन भिडियो समाचार’ यसप्रकार छः

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv