Latest Updates :

आङकाजीद्वारा धुर्मुस-सुन्तली निर्मित नमुना बस्तिको तिब्र बिरोध , बिद्रोह गर्ने चेतवानी बाख्रा पाल्न र सागसब्जी समेत राेप्न नमिल्ने गिरान्चौरको यत्रो प्रचारप्रसार किन ?


SHARE THIS POST :
लाइट नेपाल
काठमाडौं १४ कार्तिक | आदिबासी तथा जनजाती नेता आङकाजी शेर्पाले धुर्मुस -सुन्तलीद्वारा निर्मित गिरान्चौर नमुना बस्तिको अधिक प्रचारप्रसार भयो भन्दै तिब्र बिरोध गरेका छन् | आफ्नु फेसबुक पेजमा दुई वटा पोस्ट गरेर सो बस्तीमा निर्माण भएको घरमा ‘‘भुकम्प पीड़ितले भैंसा बाख्रा पाल्न र सागसब्जी समेत राेप्न नमिल्ने” भन्दै तिब्र आलोचना गरेका छन् |

फोटो आङकाजी शेर्पाको फेसबुक वाल बाट
आङकाजी शेर्पाले लेखेक स्टाटस जस्ताको तस्तै :


घुर्मुशले भुकम्प पीडितका लागि
भैसी बाख्रा पाल्न नमिल्ने घर बनाएकाेमा
यत्राे चर्चा हाेहल्ला खैलाबैला
आफैले बालुवा ईट्टा बाेकेर बाैद्ध बनाउनेहरूकाे ख़बर खै त ?

(१) विदेशी अनुदान ६ कराेड लिएर ! एउटा घर ९ लाख पर्ने !
भुकम्प पीड़ितले भैंसा बाख्रा पाल्न र सागसब्जी समेत राेप्न नमिल्ने
६५ घर धुर्मुशले बनाएकाेमा
राष्ट्रपतिले उदघाटन गरे ! बधाई दिए
बिबिसिमा रविन्द् मिश्रले अन्तरवार्ता प्रसारण गरे
सन्चार माध्यमा हाेहल्ला र खैलाबैला…. तर

(२) काठमाडाैकाे मुटुमै ४५ कराेड संकलन गरेर
लाखाै बाैद्ध मार्गीहरू आस्थाकाे घर बनाउने
यी भिक्षु, भिक्षुणी र भक्तजनहरूलाई
राष्ट्पतिकाे बधाई खै त ?
सन्चार माध्यममा समचार खै त ?

(३) अन्या भयाे प्रभु ! न्याय पाऊँ ! नत्र विद्राेह अवश्य हुनेछ !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv