Latest Updates :

छोरीकै फ्रेण्डसँग आमाको यस्तो ...


SHARE THIS POST :

काठमाडौं । आफ्नै छोरीको प्रेमी (फ्रेण्ड)सँग यौनसम्पर्क राखेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । अमेरिकाकी फिरिस्ता एंजिल विलियम्स नाम गरेकी महिलाले १६ वर्षीय युवकसँग ३ महिनाअघि देखि यौनसम्पर्क गर्दै आएको खुलासा भएको हो ।

प्रहरी अनुसन्धानमा क्यालिफार्नियास्थित डियर स्प्रिंग्सबाट विलियमसलाई पक्राउ भएकी हुन् । प्रहरीलाई कसले सूचना दिएको बारेमा बताएको छैन । साथै छोरीले पनि प्रहरीमा कुनै उजुरी हालेको पाइएको छैन ।

अमेरिकामा १८ वर्षभन्दा कम उमेरकासँग यौनसम्पर्क गर्नु अपराध मानिन्छ । एजेन्सी


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv