Latest Updates :

पुरुषहरुको पहिलो हेराइमा याद राख्ने ५ कुरा के के ?


SHARE THIS POST :
कपाल बाँध्नु भएको छ कि खुल्ला ?

पुरुषहरुको  पहिलो हेराइमा याद राख्ने  ५ कुरा के के  ? तपाईंहरुको आँखा जुध्यो, उनले तपाईंलाई झवाट्ट हेरे र त्यहि एक सेकेन्डको हेराइमा नै पुरुषले तपाईंको बारेमा पाँच कुराहरु हेरि सकेका हुन्छन् । ती पाँच कुराहरु के हुन् रु पढौं न त ।

कपाल बाँध्नु भएको छ कि खुल्ला ?

कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरुषहरुले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । रपुन्जेलको जस्तो लामो कपाल उनीहरुलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरुलाई खुल्ला कपाल नै मनपर्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरुषहरु चाहन्छन् ।

एक वास्तविक मुस्कान
के तपाईंको मुस्कान आँखामा झल्किन्छ रु यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।

स्वरको वास्तविक
एक अध्ययनका अनुसार पुरुषहरु महिलाहरुको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।

तपाईंको हिपको बनावट
यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरुषहरुले यसको निकै ख्याल राख्दछन् ।

तपाईंको आँखा
मानिसहरुले शरीरको अरु भागहरुभन्दा आँखामा बढि ध्यान दिन्छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv