Latest Updates :

प्रधानमन्त्री मोदीले विश्वलाई चुनौती दिइरहेका बेला उनका ‘भाइ’ अटो रिक्सा चलाउँदै


SHARE THIS POST :

एजेन्सी। तस्विरमा देखिएका यि ब्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माइला ‘भाइ’ हुन् । जो रिक्सा चलाएर आफ्नो गुजारा गर्दै आएका छन्। जुन तस्विर अहिले फेसबुकमा भाइरल बनिरहेको छ। फेसबुकमा यो तस्विर मोदीका माइला भाइका रुपमा प्रसिद्ध भए पनि उनी मोदीका साक्खै भाई भने होइनन् ।

यो तस्बिर भारतको नयाँ राज्य तेलगानाको अदीलाबादका एक अटो ड्राइभरको हो। ड्राइभरको अनुहार मोदीसंग केही मिल्न गएकै कारण उनीसँग दैनिक सेल्फी खिच्नेको भिड नै लाग्ने गरेको उनी बताउँछन् । पुर्बेली न्युजबाट साभार

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv