सानो छदा मर्छ भन्ने पिर ठुलो भएपछी मार्छ भन्ने पिर यस्तो दुस्ट छोरा छोरीलाई भंनिन्छ :( :( ।नौ महिना कोखमा राखेर जन्म दिइन अनि फेरी सानो छदा कहिँ केहि हुन्छ कि भनेर दुख कस्ट गरि हुर्काइन तर जब आफु बुढी भइयो तब हेर्छन कि भन्ने आश आशमै रहयो । आफैले जन्माएको छोरा र बुहारीले वर्षौं देखि गाइ गोठको आडमा सानो खोर बनाई खोरमा थुनेर राखे .उमेरले ७ दशक नागेकी बुद्ध लक्ष्मी यसरी नरग्य जिबनSee more:
Post a Comment