Latest Updates :

अस्पतालले नै वास्ता नगरेपछि अस्पतालको बाहिर यसरी दिईन् बच्चालाई जन्म (भिडियो सहित)


SHARE THIS POST :

कतिपय घटनाहरु हाम्रो नेपालमामात्र हुने गर्छ जस्तो लाग्छ हामीहरुलाई तर बिकशित देशहरुमा पनि बिभिन्न लापर्वाहीका कारण धेरै घटना घटिरहेको हुन्छ । त्यसकै एउटा उदाहरण हो यो घटना । म्याक्सीको मा एक गर्भवती महिला जब अफ्ठ्यारो महसुस गर्छीन तब उनको श्रीमानले उनलाई १ घण्टाको बाटो हिडाएर नजिकको अस्पतालमा पुर्‍याउँछन् त्यहाँ पुगेपछि नर्सले बेला नभएको भन्दै फर्काइदिन्छन् । त्यहाँ बाट फर्कने क्रममा अस्पतालकै अगाडीको गार्डेनमा ९० मिनेटको पिडा पश्चात उनिले बच्चालाई जन्म दिन्छिन्
यो सबै घटनाको काल्पनिक एनिमेसन भिडियो तयार गरेर देखाइएको छ । उनको त्यस अवस्थाको फोटो निकै भाइरल भएको थियो जसलाई म्याक्सीको कै एक पत्रिकाको कभर फोटोमा समेत राखिएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv