Latest Updates :

तेरिया मगरले बिग बोसमा नाचेर सलमान खानलाई जिल्लै पारिन्/ सलमानले यसो भने- भिडियो सहित नेपाल र नेपालीको शिर उच्च पार्दै अन्तराष्ट्रिय स्तरमै आफ्नो नृत्य प्रतिभाको माध्यमबाट ख्याति कमाईरहेकी नेपाली चेली तेरिया फौजा मगर हाल भारतको निकै नै चर्चित डान्स रियालिटी शो झलक दिखलाजा सिजन ९ को फाईनलमा पतिस्पर्धा गरिरहेकी छिन्, भन्ने कुरा त तपाईका लागि शायद अब नौलो रहेन । झलक दिखलाजाको फाईनल अन्य प्रतिस्पर्धीहरुलाई कडा टक्कर दिदै निर्णायकहरुको समेत मन जित्त्दै बिजयको संकेत दिएकी तेरिया सलमान खानको चर्चित शो बिग बोसमा पुगेकी छिन् । ओएस नेपालबाट


SHARE THIS POST :


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv