Latest Updates :

५ हजारबढी महिलासँग सम्बन्ध रहेको भनिएका योगगुरुका ४३ वटा महंगा कार गायब!


SHARE THIS POST :

एजेन्सी । हलिउडका ‘हट’ योगगुरु भनेर चिनिएका भारतीय मूलका बिक्रम चौधरी फेरि विवादमा तानिएका छन् । ७० बर्षीय यी व्यक्तिमाथि ५ हजारबढी महिलासँग सम्बन्ध बनाएको आरोप लगाइएको छ ।

अरबपति योगगुरुसँग ४३ वटा महंगा कारको भण्डार थियो । जसमा १३ वटा रोल्स रोयस, ८ वटा ब्याट्ले र ३ वटा फरारीलगायत अन्य धेरै कार छन् । तर, अब यी सब कार उनका रहेनन् ।

बिक्रम चौधरीकी पूर्व वकिल मीनाक्षी जाफाको पक्षमा फैसला सुनाउँदै लस एञ्जल्स अदालतले योगगुरु विक्रमको ४३ वटा महंगा कारलाई वकिल मीनाक्षीको नाममा गरिदिएको छ ।
यी कारको कुल मुल्य करोडबढी हुन आउँछ तर अब यी कारहरु सबै गायब छन् । नेपाली हेडलाइन्सकाे सहयाेगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv