Latest Updates :

पटक पटक जेल सजाय काटेका बलिउड चर्चित अभिनेता सञ्जय दत्तले फेरी गरे यस्तो लफडा, प्रहरीकहाँ गाउँले नै पुगे उजुरी हाल्न


SHARE THIS POST :
एजेन्सी । पटक पटक जेलको सजाय भोगीसकेका बलिउड चर्चित अभिनेता सञ्जय दत्तले फेरी पनि आफ्ना छिमेकीको निन्द्रा बिगारिदिएका छन् ।

संजयको लेटनाइट’ पार्टीका कारण डिस्टर्ब भएपछि उनका छिमेकीले प्रहरीकहाँ उजुरी समेत दिएका छन् ।

संजयले रातको करिब १२ बजे टेरेसमा म्युजिक बजाउन सुरु गरेपछि उनका छिमेकीले राम्रोसँग सुत्न नपाएपछि प्रहरकिहाँ पुगेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

तर प्रहरीले तत्कालै संजय विरुद्ध कुनै एक्सन नलिए पनि स्थानीयलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv