Latest Updates :

तनहुँमा बस दुर्घटना हुँदा १४ जना घाइते.............हेर्नुहोस भिडियो सहित


SHARE THIS POST :

काठमाडौँ २६ माघ । तनहुँको छाङ-८ गर्बलामा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।मंगलवार साँझ ६ बजे तिर बस सडकमा रहेका खाल्डो कटाउने क्रममा अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खस्दा चालक सहित १४ जना घाइते भएका छन् ।

घाइते  मध्ये ७ जनाको मणिपाल,५ जनाको गण्डकी मेडिकल कलेज र २ जनाको वी.पी. कोइराला मेमोरियल स्वास-प्रश्वास केन्द्र बेलचौतरा तनहुँमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको तनहुँ प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv