Latest Updates :

१२ बर्षकै उमेरमा एउटा खुट्टा गुमाएकी सीताको विश्वलाई चकित पार्ने डान्स(भिडियो)


SHARE THIS POST :
शरीरको मुख्य अंश हो गोडा जुन टेक्न देखि आफुलाई हरेक कामको लागि प्रयोग गरिन्छ त्यहि चिज गुमाउनु पर्दा कस्तो रहला ?हो त्यस्तै भएको छ सिता सुबेदीलाई।उनको एक गोडा क्यान्सर भएपछि उनि १२ बर्षको उमेर हुदा काटिएको थियो।उनि यो समय डान्स सिक्दै छिन तर उनको अबस्था निकै नाजुक छ।



विश्वले चिनिसकेको सीतालाई फेरी एक पटक हामीले चिन्नु छ भारत देखि विश्वका बिभिन्न देशका नागरिकले समेत सीतालाई भेट्न आउने र उनको प्रतिभा देखेर चकित हुने गर्छन।उनको प्रतिभा भनेकै सास्त्रीय संगीत रहेको छ।उनि सास्त्रीय नृत्य पनि निकै राम्रो गर्ने गर्छिन।हेरौ हामीले गरेको बिशेष कुराकानी :

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv