नायिका खड्काले‘बेस्ट परफर्मर’ को उपाधि हात पारेकी हुन् । उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।
यसअघि नायिका गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् । सार्क फिल्म फेस्टिबलमा नेपाली चलचित्रहरु ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।
Post a Comment