Latest Updates :

एकअर्काको मायामा पागल मनिष र मंगेना, यति धेरै रोमान्टिक हुदा सबै चकित परे (पुरा भिडियो)


SHARE THIS POST :
काठमाडौ । मनिष लिम्बु जुन नाम तपाईले यसभन्दा अगाडि अबश्य सुनेको नाम हो किनकि यो नाम चर्चित हुनुका साथै एकदमै सामाजिक संजालमा भाईरल नाम पनि हो । यसैबिच हामीले अर्की जादूमय स्वर भएकी भाईरल प्रतिभालाई
पनि बोलाएका थियौ जस्को नाम हो मंगेना लिम्बु ।

यि दुबैको भेट भएपछि माहोल यस्तो बन्यो कि सबैलाई लाग्यो यि दुबै पहिलो जन्मबाट एक अर्कालाई चिन्दछन । यति धेरै रोमानिटक भएकी पत्रकार पनि हेरेको हेरै भए अन्तरबार्ता लिने कि उनीहरुको स्वर र आवाजमा लटठ हुने, हेरौ भिडियो :

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv