जुन कुरा उनले सामाजिक सञ्जालमा भिडियो बनाउदै सेयर समेत गरिन । प्रेमी देवांश जंग राणासंगका अर्धनग्न तस्बिरलाई लिएर दशृकले चर्को आलोचना पनि गरे । इन्डोनेसियामा छदै आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै सामज्ञीले आलोचकलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’समेत भन्न भ्याईन । उक्त साम्राज्ञीको प्रतिक्रियाले त झन दर्शक आलोचक झनै रुष्ट बने ।
यहि तनावले होला साम्राज्ञीले दर्शकलाई यसपटक त ‘यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न’ सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरिन । जुन दर्शकको कारण आज साम्राज्ञी यो ठाउँमा छिन । उनै दर्शकमध्यका केही आलोचकलाई यसरी निरन्तर चिडाउदा साम्राज्ञीको आउने फिल्म चलेन भने उनको करियर नै धरापमा पर्न सक्छ भन्दै साम्राज्ञीलाई बेलैमा आफ्ना गल्ति सच्याउन धेरैले सुझाई पनि रहेका छन । हेर्नुहोस यो पुरा भिडियो ।
Post a Comment