Latest Updates :

विहेकै दिन भागेका केटा अर्कै केटिसँग अष्टेलिया पुगेको खुलासा, पठाए अर्कै प्रेमिकासंगको फोटो (भिडियो सहित)


SHARE THIS POST :
एक युबती जो आठ बर्ष देखी एक युबकको प्रेममा थिएन र केहि बर्ष देखी सँगै लोग्ने स्वास्नी जस्तै गरेर बसेका थिए । युबतीले मन बाट माया गरेकी थिइन तर युबकको जाली माया रहेछ । दुबै जनाले गत असार २२ गते विवाह गर्ने निधो गरे तर असार २१ गते एका एक युबक गायब भए । आफ्नो हुने वाला श्रीमान लाई खोज्न कहाँ कहाँ मात्र ग इनन बिचरी युबती । तर फेला परेनन अन्तत युबकको घरमा सम्पर्क गरिन उनले परिवारको कुरा सुन्दा उनि दिक्क भइन ।

युबक हराए भनेर युबकको परिवारले प्रहरिमा रेपोर्ट गरेका रहेछन मलाई बुहारी मान्न तयार छैनन । माइतमा अब जानु नजानुको अर्थ छैन छोरी मोरी सकी भन्छन अरु त अरु आमा र बुवाले समेत फोन उठाउँनु हुन्न अब जाउ म कहाँ गरु म के केहि थाहा छैन । आत्महत्या गर्न पनि नखोजेको हैन तर यदी मैले आत्महत्या गरे भने म गलत हुन्छु उ सही हुन्छ तेसैले मैले मेरो हक लिएर नै छोड्नु पर्छ भन्ने बिचार गरे ।पछिल्लो समय तिनै युवकले अर्कै केटिसंग अस्ट्रेलिया पुगेको समाचार बाहिरिएको छ । अस्ट्रेलिया पुगेर म्यासेजमा कुराकानी गर्दै युवतीको फोटो पनि पठाएको पिडितले खुलाएकी छन् हेर्नुहोस भिडियोमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv