फिदिम बजारको आहालगैरीबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।पाँचथरका अन्य बजारहरुमा पनि प्रत्येक दिन प्रदर्शन गर्दै आएका छन् ।शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेले हिरासतमा रहेका छन् । रविले प्रहरीसँगै नै आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।
“रवि तिमि कहाँ छौ छिट्टो आऊ”भन्दै यि ‘५५ बर्सिय बृद्’ मिडियामा,काम गरेको पैसा लुटेर भाग्यो ठेकेदार (भिडियो)
जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता रवि लामिछानेको समर्थन गर्दै फिदिममा जुलुस निकालिएको छ । पाँचथरका युवाले पत्रकार रवि लामिछानेको समर्थन गर्दै सदरमुकाम फिदिममा जुलुस निकालेका हन् ।रविलाई नियतबस फसाउन खोजिएको भन्दै स्वतन्त्र युवा समुहले खबरदारी जुलुस निकालेको हो । रवि लामिछानेलाई रिहाईको माग गर्दै युवाहरुको जुलुसले फिदिम बजार परिक्रमा गरे । पत्रकार शालिकराम पुडासैनीको हत्यारालाई पत्तो लगाइ कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।
फिदिम बजारको आहालगैरीबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।पाँचथरका अन्य बजारहरुमा पनि प्रत्येक दिन प्रदर्शन गर्दै आएका छन् ।शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेले हिरासतमा रहेका छन् । रविले प्रहरीसँगै नै आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।
फिदिम बजारको आहालगैरीबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् ।पाँचथरका अन्य बजारहरुमा पनि प्रत्येक दिन प्रदर्शन गर्दै आएका छन् ।शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा लामिछानेले हिरासतमा रहेका छन् । रविले प्रहरीसँगै नै आफू असुरक्षित भएको महसुश भएको बताएका छन्।
Labels:
Featured
,
National news
Post a Comment